म्याग्दी क्याम्पसमा कफी खेती

सन्तोष गौतम/विकल्प न्यूज बेनी १५ साउन । बेनीमा समुदाय स्तरबाट सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसले आयस्रोत जुटाउने उद्देश्यले व्यवसायिक कफी खेती सुरु गरेको छ । निजामती कर्मचारीका सहिद मनोज जोशी र झपेन्द्र कार्कीको स्मृति दिवसको अवसरमा मंगलबार नेपाल निजामती कर्मचारी संगठन र क्याम्पसको संयुक्त आयोजनामा कफी खेतीको सुरुवात गरिएको हो । कफीका बिरुवा रोपण कार्यक्रमको सुरुवात … Continue reading म्याग्दी क्याम्पसमा कफी खेती